Logo

चीनसँग पाँच बन्दरगाह मागिने



काठमाडौं २२ बैशाख । पालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको खबर आजको नागरिकमा छ । चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो । पारवहन सम्झौता कार्यान्वयन गर्न बनाउन लागिएको प्रोटोकल मस्यौदामा नेपालले पाँच बन्दरगाह माग्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्