Logo

रामजी खाँड र कामना वलीको‘धर्तीमा हावा बहुन्जेल’बजारमा



काठमाडौं, २२ बैशाख । अम्सिजन मिडिया प्रा.लिले निमराज केसीको लोक गीत धर्तीमा हावा बहुन्जेल बजारमा ल्याएको छ । उक्त गीतमा चर्चित गायक रामजी खाड र कामना वलिको स्वर रहेको छ ।

सञ्चारकर्मी एवम सर्जक धनराज वास्तविकको मनुछुने तय तथा निमराज केसीको उत्कृष्ट शब्द रचनामा तयार भएको उक्त गीतको म्यूजिक भिडियो हालसालै यूटुवमा सार्वजनिक गरेको अक्सिजन मिडियाका प्रवन्धक वीरेन्द्र वलीले जानकारी दिएका छन् ।

यो गीतमा रोहन रोक्का र झरना शर्माको अभिनय रहेको छ । उक्त गीतको निर्देशन वीरेनद्र वलीले गरेका छन् । छायाङ्कन सुरेश श्रेष्ठ तथा सम्पादन दीपक बिष्टले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्