Logo

‘न्याय जिउँदो रहेछ, यस आदेशलाई हामी समर्थन गर्छौ‘: ओली



काठमाडौं, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशले नेपालमा न्याय मरेकाे छैन भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् ।

ओलीले सर्वोच्चको आदेशले नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको भन्दै  सर्वोच्चको आदेशले प्रधानन्यायाधीश कार्कीले आंशिक न्याय पाएको उनले बताए । उनले भने, ‘न्याय जिउँदो रहेछ । यस आदेशलाई हामी समर्थन गर्छौ ।’ ओलीले तत्काल महाअभियोग फिर्ता लिन सत्तारुढ कांग्रेस र माओवादीलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्