Logo

अदालतको फैसला स्वागतयोग्य छ : एमाले



काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।

एमालेका सचिव योगेश भट्टराईले अदालतको आदेशपछि सत्ता गठबन्धनलाई नैतिक सङ्कट परेको टिप्पणी गर्दै आदेशले आफ्नो पार्टीले उठाएको विषय सही साबित भएको प्रतिक्रिया दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्