Logo

रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाईन



काठमाडौँ, २२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी २१ वर्षिया उम्मेद्वार रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाएकी छन्। मुख्य निर्वाचन अधिकृतले उनलाई इस्टकोट चुनाव चिन्ह दिएको हो। उनी विवेकशील नेपाली पार्टीकी उम्मेद्वार हुन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्