Logo

एमाले चुनावी घरदैलो अभियानमा महानायक हमाल र राष्ट्रकविको पनि साथ



काठमाडौं , २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरुलाई राष्ट्रकवि माधव घिमिरे र नेपाली चलचित्रका नायक राजेश हमालले साथ दिएका छन् ।

यही बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि प्रमुख दलहरुले चुनावी घरदैलोलाई तिव्रता दिईरहेका छन् । महानगरको वडा २६ का उम्मेदवार देवेन्द्र रिमालको घरदैलो कार्यक्रममा शनिबार बिहान नायक राजेश हमालको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्