Logo

महाअभियोग प्रस्ताव प्रकरण : अन्योलमा सरकार



काठमाडौं २४ बैशाख । प्रधानन्याधीश सुशीला कार्कीलाई यथास्थितमा राख्न सर्वोच्च अदालतले दिएको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले विभिन्न पाँच विकल्पमा छलफल गरेका छन् ।

विभिन्न विकल्पमा छलफल गरे पनि के गर्ने भन्नेमा सरकार अन्यौलमा छ । शनिबार विभिन्न विकल्पमा छलफल भएपनि आइतबार (आज) मात्रै टुंगो लगाउने स्रोतको दाबी छ । आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्