Logo

संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित्



काठमाडौं, २४ बैशाख । व्यवस्थापिका–संसद जेठ ४ गतेसम्म स्थगित् भएको छ । आईतबार दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक अब बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्मका लागि सरेको हो ।

स्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्