Logo

प्रधानन्यायाधीश कार्की शीतलनिवासमा



काठमाडौं,  २४ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शीतलनिवास पुगेकी छिन् ।
आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश कार्कीवीचको भेटको कारण खुलेको छैन । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्