Logo

प्रचण्ड, देउवा र ओलीवीच निर्णायक वार्ता हुँदै



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच अहिले केही बरेमा निर्णायक वार्ता हुँदैछ ।

साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महाअभियोग फिर्ता लिने प्रक्रियाबारे सहमति गर्ने बुझिएको छ । प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने निर्णयमा पुग्नुअघि शीर्ष नेताहरूले सर्वोच्च अदालतसँग परामर्श गरेका थिए।



प्रतिक्रिया दिनुहोस्