Logo

८ बर्षअघि बन्द भएको औषधि लिमिटेड पुन सञ्चालनमा



काठमाडौं २५ बैशाख । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आएको छ ।२०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुन: सञ्चालनमा आएको हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार उद्योग पुन सञ्चालनको शुभारम्भ गरे ।

आइतबार जीवनजल उत्पादनबाट सुरु भएको लिमिटेडले असोजसम्म १४ वटा तथा २०७५ वैशाख १५ सम्म ४२ वटा र २०७६ वैशाखसम्म एन्टीभेनस र एन्टीविजजस्ता महँगा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । काराेबारमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्