Logo

आर्सनलसँग म्यानचेस्टर युनाईटेड पराजित



काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । आइतबार राति आफ्नै मैदानमा खेलेको आर्सनलले जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडलाई २-० ले हराएको हो ।

खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका र ड्यानी वेल्बेकले एक/एक गोल गरे । जितसँगै आर्सनलले तालिकाको शीर्ष चारमा उक्लिने सम्भावना जिवित राखेको छ ।



प्रतिक्रिया दिनुहोस्