Logo

अस्थायी शिक्षकको र्यालीमा प्रहरी हस्तक्षेप (फोटोफिचर)



काठाडौं, २५ बैशाख । आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्थायी शिक्षकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शान्तिबाटिकामा रिले अनसन बन्दै आएका अस्थायी शिक्षकहरुले आज निकालेको र्यालीमाथि प्रहरीले हस्तक्षेप गरी उनीहरुले बोकेको ब्यानरसमेत थुतेर लगेका थिए । उनीहरुले सरकार र अस्थायी शिक्षकबीच भएको सहमती कार्यान्वयन गर्नुपर्ने माँग गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्