Logo

बजेट र चुनाव अब तोकिएकै समयमा



काठमाडौं २६ बेशाख । सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने र बजेट पनि जेठ १५ मा नै ल्याउने भएको छ । निर्वाचनलगत्तै मतगणना गर्ने, १५ जेठमा कामचलाउ बजेट मात्र ल्याउने तथा ३१ जेठमा नै दोस्रो चरणको निर्वाचन गर्नेमा सरकारले तयारी गरिरहेको छ ।

कानुनमन्त्री अजयश.कर नायकले अब त्यो भन्दा अर्को निर्णय नहुने बताए । जेठ ४ गते संसदबाट संविधान संसोधन प्रत्रिया अगाडी बढाउने पनि उनले बताए । दलहरूबीच निर्वाचन, बजेट, महाअभियोगका विषयमा ठूलो मतभेद नरहेको उनले दावी गरे ।



प्रतिक्रिया दिनुहोस्