Logo

सरकार र संघीय गठबन्धनबीचको बैठक बालुवाटारमा सुरु



काठमाडौं, २७ बैशाख । सरकार र संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठक संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम