Logo

सरकार र संघीय गठबन्धनको बैठकमा बामदेव गौतमपनि



काठमाडौं, २७ बैशाख । सरकार र संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठक संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बांगपनि सहभागी भएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।

 



प्रतिक्रिया दिनुहोस्