Logo

ज्यानमा गोली, मनमा चुनाव



काठमाडौं २७ बैशाख । रोल्पा थवाङका ३२ बर्षिय पर्णबहादुर बुढामगरको ९६ विघामा किराना पसल छ । पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीका नाम सिस्ने हिमाल हो ।

माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै २०६२ सालमा जनसेनामा आएकी नुवाकोट, मुद्रुटारकी निर्मला सिटौलांग उनको विहे भयो शक्तिखोर क्योन्टोमेन्टमा । २०६८ चैतमा दुवैले स्वैच्छिक अवकास लिएपछि पदमपुर ९६ विघामा घर बनाएर पसल सुरु गरे यो खबर आजको कान्तिपुरमा छ ।

यो दाम्पति स्थानीय चुनावको उम्मेदवारी त छैन तर पालैपालो पार्टिका उम्मेदवारको प्रचारमा भने जान्छ । २०५२ देखी जनयुद्ध मा हभाागी पुर्णबहादुरका शरीरमा युद्धमा लागेको छर्रा अभै बाँकि छन् । २०५९ भदौमा रोल्पाको थवाङमा लागेको गोली अभै तिघ्रामै छ ।

केष्णभिरले चिउँडोमा एउटा छर्रा रोपेको छ भने नवलपराीकाो चोरमा भिडन्तमा पाईतालामा लागेका दुईवटा गोली निकाले पनि अझै छर्रा बाँकी छन् ।



प्रतिक्रिया दिनुहोस्