Logo

कोमल वली काँग्रेसको झण्डा बोकेर चुनाव प्रचारमा



काठमाडौँ, २७ वैशाख । राप्रपाकी केन्द्रिय सदस्य गायीका कोमल वलीको ललितपुर महानगरपालिका वाडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छन्।

वली नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट भएका छन्। मंगलबार नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारकासाथ खिचिएको फोटोबारे गायीका वलीले प्रतिक्रिया समेत दिएकी छिन्। सानेपा निवासी गायीका वलीले राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएकी छिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot