Logo

काठमाडौंमा तीनदलको प्रतिष्ठा, मुख्य प्रतिस्पर्धा कांग्रेस एमालेबीच



काठमाडौं २८ बैशाख । काठमाडौं महानगरपालिका प्रमुखदहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच हुने भएको छ । तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् । आज अन्तिमदिन आक्रमक रुपमा प्रचारमा उत्रिदैछन् ।

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुई विकेटले हराएको छ ।

२४ वडामा जित्छौँ
”दोस्रो संविधानभामा आठ क्षेत्र जितेका काठमाडौंमा अहिले पनि त्यस्तै परिणाम आउँछ, किनकि संविधान सभा चुनाव जितेका नेताहरुले विकासको काम गर्नुभएको छ ।”
-राजुराज जोेशी, नेपाली कांग्रेसबाट मयेर उम्मेदवार ।

२२ वटा वडामा जित्छौँ
”अघिल्लो स्थानीय निर्वाचनमा मेयर उपमेयर र २३ वटा वडाध्यक्ष जितेका थियौँ । आजसम्मको समिक्षामा यो निर्वाचनमा हामी २०७४५ सालको पुरानो रेकर्ड ताड्छौँ ”
-विद्यासुन्दर शाक्य, एमालेबाट मयेर उम्मेदवार ।

१२ देखि १३ वटा वडामा जित्छौँ 
”जनताको उत्साह हेर्दा १० हजार अन्तरले चुनाव जित्छु । माओवादी नेतृत्वको सरकारले काठमाडौंको लोडसेडिङ अन्त्य गर्नु नै चुनावी जितको आधार हो ।”
-सर्वोत्तम डंगोल, माओवादी केन्द्रबाट मेयर उम्मेदवार



प्रतिक्रिया दिनुहोस्