Logo

चुनावमय बने गाउँ, काठमाडौंका भित्रीबस्तिहरु दुलहीझै (फोटोफिचर)



काठमाडौं, २८ बैशाख । दुई दशक हुन लाग्यो स्थानीय निकायको निर्वाचन नभएको । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चुनावी सरगर्मी बढेको छ । बाहिरी शहरभन्दा भित्री क्षेत्रमा चहलपहल बढी देखिन्छ ।

चुनावमय बने गाउँ चुनावमय बने गाउँ चुनावमय बने गाउँ  चुनावमय बने गाउँ

चुनावमय बने गाउँ चुनावमय बने गाउँ चुनावमय बने गाउँ

चुनावमय बने गाउँ चुनावमय बने गाउँ चुनावमय बने गाउँ चुनावमय बने गाउँ

चुनावमय बने गाउँ चुनावमय बने गाउँ चुनावमय बने गाउँ चुनावमय बने गाउँ

ललितपुर, भक्तपुरका भित्री बस्तीहरुमा पनि चुनावी सरगर्मी बढेको छ । गल्ली, चोक, पाटी–पौवाहरुमा दलहरुका झन्डाा, चुनाव चिह्न र उम्मेदवारहरुका फोटोसहितका तुल–ब्यानर, भण्डालेले ढाकिएका छन् । बस्ति घरहरु मानौं बेहुली सिँगारिएझैं देखिन्छन्। काठमाडौंका मुख्य सहहरु इन्द्रचोक, असन, नघःल, ब्रम्हटोललगायतका पुराना बस्तीहरु पनि चुनावमय बनेका छन् ।

 

 

 

रिपोर्टर्स नेपाल डटकमका पवन भट्टराईले चुनावी सरगर्मीबारे आफ्नो क्यामेरामा कैद गरेका तस्विरका केही झलकहरु

यी बस्तीहरुमा उम्मेदवारहरुको दैनिक घरदैलो पनि निरन्तरजस्तो चल्ने गरेको छ । काठमाडौं भित्री वडाहरुमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरमबीचका उम्मेदवारहरुबीच नै चुनावी प्रतिस्पर्धाको वातावरण देखिएको छ । त्यस्तै ललितपुरका लगनखेल, पाटन, पुलचोक, जावालाखेल, सातदोबाटोपनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । ललितपुरको रिंगरोड क्रस गरेर अघि बढ्दा चुनावी चहलपहल झनै ह्वात्तै बढेको पाईयो ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????



प्रतिक्रिया दिनुहोस्