Logo

स्वास्थ्यमन्त्री थापाविरुद्ध आन्दोलनको घोषणा ?



काठमाडौं २८ वैशाख । नेपाल औषधि आयातकर्ता संघ स्वास्थ्य मन्त्री गगनकुमार थापा विरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

मन्त्री थापाले औषधि आयातकर्ताहरुलाई कालो बजारिया हुन भन्दै जनतासामु बदनाम गरेको आरोप लगाउँदै ४ बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अत्याबसेक औषधि आयात ठप्प पार्ने सम्मका आन्दोलन गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्