Logo

चितवनमा फेरि पछि परिन रेणु



काठमाडौं २ जेठ । चितवनको चरतपुर महानगरपालिका एमालेले फेरि माओवादी कांग्रेसका उम्मेदवारलाई पछि पारेको छ । झण्डै १५ सय मत गन्दा एमालेका मेयरका उम्मेदवार सय मतले अगाडी भएका छन् ।
मेयर
एमालेका देवी ज्ञवाली : ५३१
माओवादीकी रेणु दाहाल : ४५१
उपमेयर
एमालेकी दिव्या शर्मा : ४५६
कांग्रेसकी पार्वती शाह : ४५४



प्रतिक्रिया दिनुहोस्