Logo

काभ्रेका २० वडामा एमाले १० मा विजयी, काँग्रेस र माओवादी केन्द्र ५/५ मा विजयी



काभ्रे, २ जेठ ।काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये ११ तहको मतगणना जारी  छ । हालसम्म गणना सकिएका वडाहरुध्ये एमालेले ९, माओवादी केन्द्रले ६ र कांग्रेसे ५ स्थान जितेका छन् ।

हालसम्म मतणना सम्पन्न भएका वडाहरुको परिणाम यस्तो छ:

एमालेले जितेका वडाहरु : तेमाल १ मानबहादुर श्रेष्ठ/ पनौती १ गुणनाथ सापकोटा/ पनौती २ पुरुषोत्तम अधिकारी/ बनेपा ३ केपी दाहाल/ बनेपा ४ श्यामसुन्दर श्रेष्ठ/ पाँचखाल १ अष्ट तामाङ/ तेमाल २ सिंहबहादुर तामाङ/ रोशी ९ शिशिर लामा/ मन्डनदेउपुर १ लक्ष्मण बस्ताकोटी

नेपाली कांग्रेसले जितेका वडाहरु : रोशी ११ मिलन तामाङ/ बेथानचोक १ सोमप्रसाद घिमिरे/ बेथानचोक २ भगवान घिमिरे/ बनेपा १ पिताम्बर दुलाल/ बनेपा २ हरिशरण घिमिरे

 नेकपा माओवादी केन्द्रले जितेका वडा : रोशी १२ रामबहादुर मोक्तान/ खानीखोला १ ज्ञानबहादुर लामा/ चौरीदेउराली १ राजु आले/ चौरीदेउराली २ दिनेश लामा/ महाभारत १ कान्छामान जिम्बा/  महाभारत २ मिनबहादुर वाइबा



प्रतिक्रिया दिनुहोस्