Logo

पछाडि परिन रेणु दाहाल,देवी ज्ञवालीको अग्रता कायमै



चितवन ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार देवी ज्ञवालीले २४५९ मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले १६२९ मत पाएकी छन् । राप्रपाका बद्री तिमल्सिनाले १६४ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसकी पार्वती शाहले २०२९ र एमालेकी दीब्या शर्माले २००६ मत पाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्