Logo

भागिरथ र पुजाको आवाजमा ‘कल्ले न्याय दिन्छ’-भिडियो सहति



काठमाडौं, ७ जेठ । दर्जनौ गीतमा आवाज दिई सकेका र लाखौ दर्शक श्रोताको मन जित्न सफल गायक भागिरथ चलाउने र पुजा पुराीको ‘कल्ले न्याय दिन्छ, समाई देउन पुलसदाई मेरो दिल चोर्ने मान्छे खुल्लम खुल्ला हिन्छ’ बोलको निक्कै मार्मिक गीत बजारमा आएको छ । गायक चलाउनेले आवाज दिएका प्राय गीतहरु दर्शकले अत्याधिक रुचाएका छन्।

तिर्सना म्युजिक प्रा.लिले उत्पादन गरेको उक्त गितको शब्द प्रमोद लामा द्वारा सृजना गरिएको छ भने लय भागिरथ चलाउनेको नै रहेको छ । गितको म्युजिक भिडियो स्मृती तिमल्सिना गुरु आमाले निर्देशन गरेकि छिन्।

त्यस्तै छयांकन नवराज उप्रेतीको रहेको छ भने सुधन बस्नेतले भिडियो सम्पादन गरेका छन् । भिडियोमा करिश्मा ढकाल र जेम्स बि।सीको अभिनय देख्न पाईन्छ।



प्रतिक्रिया दिनुहोस्