Logo

पटक–पटकको प्रयास असफल भएपछि संसद बैठक भोलि विहान ११ बजेसम्मको लागि स्थगित्



काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित् भएको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १ बजे हुँदै अपराह्न ३ बजेका लागि सरेको थियो ।

यो बीचमा प्रमुख तीन दलका शीर्ष नेताहरु बसेर सहमति कायम गर्ने प्रयासहरु भएपनि अन्ततः शीर्ष नेताहरुको प्रयास सफल हुन सकेन । बैठक भोलि विहान ११ बजे बस्नेगरि सुचना टाँस गरेर स्थगित् भएको छ ।



प्रतिक्रिया दिनुहोस्