Logo

भूमिकाको ‘पन्ध्रपुगि स्रोह लागे’ बजारमा



काठमाडौं, १० जेठ । गायिका तथा समाजसेवि भूमिका शाहको शब्द संगीतमा ‘पन्ध्रपुगि स्रोह लागे’ बोलको गीत बजारमा आएको छ ।

बहुप्रतिभाकि धनी शाहले सबै प्रकारका गीतमा आवाज दिएकी छन्। लोक दोहोरी, तिजका भाका, आधुनिक गीत लगायत सबै प्रकारका गीतमा आफ्नो आवाज भरिसकेकी छिन् ।

शाहको शब्द, संगीत तथा स्वरमा तयार भएको यो पप गीतमा चर्चित संगीतकार विवि अनुरागीले एरेनज गरेका छन् ।  रविन शंकरको निर्देशन, रमित बिकेको सम्पादन तथा करन चैसिरको छायांकनमा तयार पारिएको उक्त गीतमा चर्चित निर्देशक तथा मोडल रविन शंकर र सानु बोगटीको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्