Logo

भोलि राजधानीमा सार्वजनिक विदा



काठमाडौं, १० जेठ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्