Logo

फास्ट ट्रयाक अव कति बर्षमा ?



काठमाडौं १५ जेठ । गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुर्तमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे । कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्