Logo

सिमरा, भैरहवा र पोखरा बिमानस्थलका लागि १३ अर्व ७३ करोड बिनियोजन



काठमाडौं, १५ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछन्।सिमरा, भैरहवा र पोखरा बिमानस्थलका लागि १३ अर्व ७३ करोड बिनियोजन गरिएको छ ।

माथिल्लो तामाकोशीका लागि ५६ करोड बिनियोजन गरिएको छ । बुढीगण्डकी जलबिद्युत अायोजनाका लागि १० अर्व १७ करोड बिनियोजन गरिएको छ ।

राष्ट्रिय गाैरवका अायाेजनाहरूका लागि पर्याप्त बजेटको बिनियोजन गरिएको छ । क्षेत्र पहिचान गरी पुनर्निर्माणमा एकीकृत वस्तीहरूको निर्माणलार्इ प्राथमिकता दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्