Logo

आजको मौसम : बदलीसँगै बर्षा हुने



काठमाडौं २७ जेठ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण हिजा (शुक्रबार) र आज (शनिबार) देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ ।

काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्