Logo

प्रधानसेनापतिले गरे यस्तो खुलासा



काठमाडौं ५ जेठ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बर्तमान तरल परिस्थितीको फाईदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

यस्तो अवस्थाको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन ।

यस्ता तत्वमाथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि प्रधानसेनापातिले बताए यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्