Logo

सिंहदरबार जोगाउन प्लाष्टिक



काठमाडौं ७ असार । भूकम्पको दुई बर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।

क्षति पुगेको मोहडालाई तत्काल वाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको हो । आजको कारोबारमा खबर छ ।

एक सय भन्दा पुरानो सिंहदरवारलाई भत्काउने कि यसलाई रेट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्रमधिकरणले रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्