Logo

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु



काठमाडौं, ८ असार । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी लगायतका विषयमा केन्द्रित रहेर छलफल सुरु भएको एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्