Logo

३४ औं जगन्नाथ रथ यात्रा शुभारम्भ



काठमाडौं ११ श्रावण । काठमाडौंको प्रज्ञाप्रतिष्ठान परिसरबाट श्री जगन्नाथ रथ यात्रा शभारम्भ भएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा श्री जगन्नाथ रथ यात्रा सुरु गरिएको हो ।

२५ जुनमा भारतको जगन्नाथपुरीमा आयोजना हुँदै आएको रथयात्रालाई यसै दिन पारेर स्कोनले ३४ औं पटक रथयात्राको आयोजना गरेको हो ।

जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाईने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्