भोजपुरको पौवादुम्मा गापामा एमाले विजयी 


भोजपुर, १७ असार । भोजपुरको पौवादुम्मा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार किरण राई १९६३ मत ल्याएर विजयी बनेका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नगेन्द्र भुजेलले १८३४ मत प्राप्त गरेका छन् । ।