Logo

रक्षामन्त्रीमा भीमसेनदास प्रधान नियुक्त, कसलाई कुन मन्त्रालय (हेर्नुहोस सूचिसहित)



काठमाडौं, ११ साउन । नयाँ रक्षामन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधान नियुक्त भएका छन् ।

प्रमुख दल नेपाली कांग्रेसको आन्तरिक बैठकले उनलाई रक्षामन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

त्यस्तै राजन केसीलाई खेलकुद, यज्ञ थापालाई कानून, सञ्जय गौतमलाई सिँचाई र रामकृष्ण यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।



प्रतिक्रिया दिनुहोस्