लमजुङ, १२ साउन । लमजुङ र कास्कीको सिमानामा पर्ने रुदीखोलामा बिहीबार दिउँसो बस खस्दा २ जनाको मृत्यु भएको छ ।
पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको वालुवाबेसी तर्फ जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुवाहक बस दिउँसोे १ बजेतिर खोलामा खसेको हो ।
दुर्घटनामा परी घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने २ जनालाई खोलाले बगाएको छ ।




प्रतिक्रिया