Logo

आजदेखि काठमाडौंमा सडक सुरक्षा अभियान सुरु (फोटोफिचर)



काठमाडौं, २० साउन । आजदेखि सडक सुरक्षा अभियान सुरु भएको छ । महानगररीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा सडक सुरक्षा अभियान सुरु भएको हो ।

हेर्नुहोस हाम्रा सहकर्मी फोटोपत्रकार मुकुन्द कालिकोटेले क्यामेरामा कैद गरेका तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्