Logo

गोविन्द केसीको आमरण अनसनको आज १३ औं दिन, केसी समर्थकहरुको विरोध प्रर्दशन



काठमाडौं, २१ साउन । डाक्टर गोविन्द केसीको आमरण अनसनको १३ औं दिन त्रिबि शिक्षण अस्पतालमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थी, नागरीक समाजका प्रतिनिति र पूर्व प्रधान न्यायाधिस सुशिला कार्की लगायत माइतिघरदेखि नयाँ बानेश्वरसम्म निकालेको विरोध प्रदर्शनका केही झलकहरु ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तस्विरका झलकहरु :

 



प्रतिक्रिया दिनुहोस्