Logo

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी,उपमेयरमा पार्वती शाह



चितवन,साउन २१  । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी हुनुभएको छ ।

उहांले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडी पार्दै विजयी हुनुभएको हो ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । औपचारिक घोषणा गर्न बांकी छ ।



प्रतिक्रिया दिनुहोस्