Logo

मनोज गजुरेलका ११ रुपे गाईजात्रा



काठमाडौं, २४ साउन । चर्चित हाँस्यकलाकार मनोज गजुरेल दर्शक हसाउन माहिर कलाकार हुन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आयोजित गाईजात्रा विशेष पत्रकार सम्मेलनमा आफ्ना विभिन्न रुपसहित जाईजात्रे अभिनय गरेका छन् ।

सटिक र अर्थपूर्ण व्यङ्ग्यवाण प्रहार गरेर समाजको वास्तविकता देखाउने गजुरेल ‘गजुरियल विश्लेषण’ शिर्षकमा आलेख लेख्ने व्यक्ति पनि हुन् ।

अभिनयका नौ रङ्ग पस्किन सक्ने कलाकार गजुरेलका हाँस्यअभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् । साथै उनलाई अब्बल अभिनयकर्ताको रुपमा लिने गरिएको छ ।

तिनै गजुरेलका ११ रुपे जाईजात्रे तस्बिर:

photo- mukunda kalikote



प्रतिक्रिया दिनुहोस्