Logo

जग्गा प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति आयो



साउन २७, काठमाण्डौ । जग्गा दलालतहले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ ।
घरजग्गा कारोबारलाई आवाासीय रुप्माा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यसलाई रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।
मन्त्रालयले अव कुनै पनि जग्गाा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाईने जानकारी गराएको छ ।
यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्