Logo

डा.केसीका समर्थकले सडकबाट दिए ६०१ जना यस्तो चेतावनी, माग पुरा गछौँ कि छोड्छौँ ? (फोटोफिचर)



 

काठमाडौं २८ साउन । विगत २० दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको थियो ।

पर्दशनमा खसहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा.केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन।

तस्बिर–मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्