Logo

तटबन्धले भारत सुरक्षित, नेपालको तराई डुबानमा



काठमाडौ २९ साउन । करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भरत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे । पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो । सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो ।

तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको, होलियाका जगदिशबहादुर सिंह भन्छन्, भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना

बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ । भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गर्यो । त्यसको उेश्य थियो राप्तीको पानीबाट आफ्नो मुभि सिँचाई गर्ने ।, यो खबर आजको नागरिकमा छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्