Logo

छिमेकी बस्तीमा आश्रय लिएका बाढी पिडितको घरमा चोरी



साउन ३२, काठमाण्डौ । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित सो बस्तीमका एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरुको घरमा चोरी भएको बताएका छन् ।

पानीको सतह घट्दै गए पनि उनीहरुको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्