Logo

पत्रकार महासंघको महाधिवेसन आज, नेतृत्वमा प्रतिष्ठाको लडाई



काठमाडौं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । आजदेखि सुरु हुने नेपाल पत्रकार महासंघको अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । आज महाअधिवेसनको उदघाटन हुनेछ भने भोलि मतदान हुनेछ । महासंघको महाधिवेसनको उदघाटन बिहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले काठमडौमा गर्नेछन् ।

महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्न हुने महासंघले जनाएको छ । नेतृत्वका लागि प्रस युनियन र प्रेस सेन्टरको साझा गठबन्धन प्यानलबाट गोविन्द आचार्य र प्रेस चौतारीबाट तिर्थ कोइराला उम्मेदवार बनेका छन् । यो पिटक महासंघो नेतृत्व प्रतिष्ठाको लडाई बनेको छ



प्रतिक्रिया दिनुहोस्