Logo

राप्रपा संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने



काठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ । सरकारद्वारा संसदमा प्रस्तुत हुने संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाले तात्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु गम्भीर भूल भएको निष्कर्ष निकालेको छ।

हेटौडामा भदौ १ गतेदेखि सुरू भएको राप्रपा केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सहभागी हुनु गम्भीर भूल भएको ठहर समेत गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्