Logo

सत्यालले गरे अमेरिकामा १४५ औं पटक रक्तदान



नेत्र बिक्रम बिमली: काठमाडौं, ७ भदौ । काठमाडौको गैरिधारामा २०११ सालमा जन्मिएका अजय सत्यालले अमेरिकामा १४५ औं पट्क रक्तदान गरेका छ्न ।
सन १९८४ देखि अमेरिकाको फ्लोरिडा राज्यमा श्रीमती,छोराछोरीका साथ बसोबास गर्दै आएका उनी

फ्लोरिडा राज्यको बाताबरण बिभाग को डाइरेक्टर रहेका सत्याल वायु प्रदुषण विशेषज्ञ समेत हुन । अन्तराष्ट्रि ब्लड डोनेशनका अन्तरास्ट्रिय अध्यक्ष समेत रहेका अजय सत्यालले आफ्नो १४५ औं पटकको रक्तदानमा गरेका हुन ।

अमेरिकन कानुन अनुसार स्वास्थ १६ बर्ष उमेर पुगेका र ८० ननागेका ले रक्तदान गर्न पाउँछन् भने एक बर्षमा १९ पल्ट सम्म रक्तदान गरन सक्ने छ्न



प्रतिक्रिया दिनुहोस्