Logo

झलनाथको प्रश्न, “प्रधानमन्त्री देउवाको भ्रमण सफल भन्ने ऋषि धमलाबाहेक अरु को छ ?”



भदौ १२, काठमाण्डौ । नेकपा एमालेका शीर्ष नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले नेपाल र नेपालीको शीर झुकाएको बताएका छन् । ऋषि धमलासँग धमलाको हमला कार्यक्रममा कुरा गर्दै नेता खनालले भने, “यो भ्रमणले कुनै पनि हालतमा नेपाल र नेपालीको हित गरेको छैन ।”
धमलाले सबैले सफल भनेको छन्, तपाईलाई कसरी असफल लाग्यो भनेर प्रश्न गर्दा खनालको जवाफ यस्तो थियो, “मैले सबै कुरा अध्ययन गरेको छु । ऋषि धमलाबाहेक अरु कसैले पनि देउवाको भारत भ्रमाण् सफल भनेका छैनन् । म त छक्क परेको छु ।”
खनालसँगको पूरा अन्तरवार्ता हेर्नका लागि भिडियो हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्